You are viewing the translated version of कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद््को दर्ताको लागि दिइने निवेदन.

Schedule 3
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद््को दर्ताको लागि दिइने निवेदन

(नियम १० को उपनियम (३) स“ग सम्बन्धित)
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद््को दर्ताको लागि दिइने निवेदन

मितिः

श्रीमान् महानिर्देशकज्यू,

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०६४ बमोजिम व्यवस्थापन परिषद्को गठन गरी दर्ता गरी पाउन देहाय बमोजिमको विवरण खुलाइ यो निवेदन पेश गरेका छौं ।

१. व्यवस्थापन परिषद्को नाम ः
२. उपभोक्ता समूहको संख्या ः
३. उपभोक्ता समितिको संख्या ः
४. कुल जनसंख्या ः
५. परिषद्को पदाधिकारी तथा सदस्य ः

सि.नं. नाम दर्जा दस्तखत









१०
११

निवेदन दिने व्यक्तिको,–
दस्तखत ः……………………….
नाम, थर ः ………………………
ठेगाना ः …………………………
पद ः ……………………………..
मिति ः ……………………………